युरोप Archives | Page 141 of 141 | Khabarhub Khabarhub

नेटो सम्मेलनमा ट्रम्प सहभागी हुने

अमेरिका- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यसै वर्षको डिसेम्बर महिनामा बेलायतको भ्रमण गर्ने भएका छन् । उत्तर एटलाण्टिक सन्धी संगठन नेटोको सम्मेलनका क्रममा राष्ट्रपति ट्रम्प डिसेम्बर महिनामा लण्डन जान लागेको नेटोका प्रमुख जन्स स्टोल्टेनबर्गले जनाएका छन् । स्टोल्टेनबर्गले ट्वीट गर्दै सम्मेलनमा नेताहरुले बढ्दो सुरक्षा चुनौतीका विषयमा सम्बोधन गर्ने जनाएका छन् । लण्डनमा हुने सम्मेलन डिसेम्बरमा हुने…