युरोप Archives | Page 42 of 141 | Khabarhub Khabarhub

टर्की भन्छ ‘रुस र युक्रेनका विदेशमन्त्रीबीच भेटवार्ताको सम्भावना छ’

काठमाडौं- युक्रेनमाथि रुसी आक्रमण जारी रहेका बेला दुई देशका विदेशमन्त्रीबीच भेटवार्ता हुने टर्कीले जनाएको छ । टर्किस विदेशमन्त्री मेल्भत चाभुसोग्लुले ए हाबेर टेलिभिजन च्यानललाई दिएको अन्तरवार्तामा आगामी साता वा दुई साताभित्र रुसी विदेशमन्त्री सर्गेइ लाभ्रोभ र उनका युक्रेनी समकक्षी दिमित्रो कुलेबाबीच भेटवार्ताको सम्भावना रहेको जनाएका हुन् । यसअघि टर्कीको मध्यस्थतामा दुई देशका प्रतिनिधिमण्डलबीच टर्कीको इस्तानबुल शहरमा…