युरोप « Khabarhub

बेलायती महारानीले कोरोनाविरूद्धको खोप लगाउने

एजेन्सी- बेलायती महारानी एलिजाबेथ द्धितियलाई  कोरोना भाइरसविरुद्धको खोप लगाइने भएको छ । अबको केही हप्ता भित्रै महारानी एलिजाबेथ द्धितियलाई खोप लगाउने तयारी रहेको बेलायती सञ्चारमाध्यमले जनाएका छन् । महारानी एलिजाबेथले सर्वसाधारणलाई खोप लगाउनका लागि उत्साहित गर्ने उद्देश्यसहित चाँडै खोप लगाउने तयारी भएको बेलायती सञ्चारमाध्यमले जनाएका छन् । महारानीसँगै ९९ वर्षका प्रिन्स फिलिपले पनि खोप लगाउने…