समाचार/विश्लेषण Archives | Page 12 of 12 | Khabarhub Khabarhub

ब्राजिल स्वतन्त्रताको नालीबेली

सन् १४९३ मा क्रिष्टोफर कोलम्बसले नयाँ संसार पत्ता लगाएको समाचार युरोपमा पुगिसकेको थियो । यो समाचार थाहा पाएर पत्ता लागि सकेका र पत्ता लाग्न बाँकी नयाँ संसारका भूमि र समुद्रमा आफ्नो एकाधिकारका लागि तत्कालीन स्पेनी नरेश फर्डिनाण्ड र एसाबेलाले क्याथोलिक पोपको समर्थन मागे । यसका लागि अफ्रिकी तट पारी आन्ध्र महासागरमा रहेको केप भर्दे टापुबाट…