समाचार/विश्लेषण « Khabarhub

तेल बेचेर समृद्ध बनेको साउदी अरेबिया

काठमाडौँ - मध्यपूर्वको महत्वपूर्ण आर्थिक, राजनीतिक तथा धार्मिक केन्द्रको रुपमा रहेको साउदी अरबले लाखौं नेपालीलाई वैदेशिक रोजगारीको अवसर दिइरहेको छ। इस्लाम धर्मको उद्गमस्थलसमेत रहेको साउदी अरब विश्वको सबैभन्दा महत्त्वपूर्ण तेल उत्पादनकर्ता मुलुक हो। मरुभूमिको बीचमा सन् १९६० को दशकसम्म पनि निकै नै दरिद्र मुलुकको रुपमा रहेको साउदी अरब अहिले भने त्यस क्षेत्रकै सबैभन्दा ठूलो आर्थिक,…