समाचार/विश्लेषण Archives | Page 3 of 12 | Khabarhub Khabarhub

अमेरिकी बास्केटबल सुपरस्टार ग्रिनरको कथा

काठमाडौँ : सन् २०२२ लाई हामीले बिदा गरेको पहिलो महिना बितीसकेको छैन । यस पहिलो महिनामा नै सन् २०२२ को समीक्षा हुने क्रम जारी छ । त्यसो त संसारका सबै देशका खेलाडीको उत्तिकै महत्त्व छ । त्यसका बाबजुद संसारको महाशक्ति भएकै कारण अमेरिकाको हरेक विषयले पृथक् महत्त्व बोक्ने गरेको छ । निःसन्देह पौडी, एथलेटिक्स, जिम्न्यास्टिक…