अन्तर्वार्ता Archives | Page 73 of 78 | Khabarhub Khabarhub

देशभरका नागरिक महानगरभित्र बस्ने भएकाले सबैको चाहना पुरा गर्न कठिन छ– मेयर शाक्य

काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य अन्य स्थानीय तहका प्रमुखभन्दा बढी चर्चा हुने नाम हो । काठमाडौं महानगरपालिका देशको राजधानी रहेको ठाउँको स्थानीय तह भएकाले पनि तुलनात्मक रुपमा यो यहाँको चर्चा बढी हुन्छ । उनी आफैंले पनि काठमाडौं महानगरपालिकालाई अरु स्थानीय तहसँग तुलना गर्न नमिल्ने बताउँदै आएका छन् । स्थानीय तह सम्हालेपछि धेरै चर्चाको पात्र बनेका…