Live on
Your Voice, Your Power
काठमाडौं - नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १३६ रुपियाँ ७० पैसा र बिक्रीदर १३७ रुपियाँ ३० पैसा निर्धारण गरिएको छ। युरोपियन युरो एकको खरिददर १५६ रुपियाँ छ पैसा र बिक्रीदर १५६ रुपियाँ ७४ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १८५ रुपियाँ…