Live on
Your Voice, Your Power
काठमाडौँ- नेपाल राष्ट्र बैंकले आज सोमबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जसअनुसार अमेरिकी डलर एकको खरिददर ११९ रुपैयाँ र बिक्रीदर ११९ रुपैयाँ ६० पैसा रहेको छ । यसैगरी युरो एकको खरिददर १४० रुपैयाँ ४९ पैसा र बिक्रीदर १४१ रुपैयाँ २० पैसा रहेको छ । बेलायती पाउण्ड एकको खरिददर १६३ रुपैयाँ ९१ पैसा…