Live on
Your Voice, Your Power
काठमाडौँ- नेपाल राष्ट्र बैंकले आज बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जसअनुसार अमेरिकी डलर एकको खरिददर ११८ रुपैयाँ ६७ पैसा र बिक्रीदर १२० रुपैयाँ २७ पैसा रहेको छ । यसैगरी युरो एकको खरिददर १३८ रुपैयाँ ०८ पैसा र बिक्रीदर १३८ रुपैयाँ ७७ पैसा रहेको छ । बेलायती पाउण्ड एकको खरिददर १६२ रुपैयाँ…