Live on
Your Voice, Your Power
काठमाडौं - नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिद दर १३८ रुपियाँ ३७ पैसा र बिक्री दर १३८ रुपियाँ ९७ पैसा निर्धारण गरिएको छ। युरोपियन युरो एकको खरिददर १६१ रुपियाँ २१ पैसा र बिक्रीदर १६१ रुपियाँ ९१ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर…