Live on
Your Voice, Your Power
काठमाडौं - नेपाल राष्ट्र बैङ्कले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार आजका लागि अमेरिकी डलर एकको खरिदर १३६ रुपियाँ १३ पैसा र बिक्रीदर १३६ रुपियाँ ७३ पैसा कायम भएको छ। युरोपियन युरो एकको खरिदर १५४ रुपियाँ ९४ पैसा र बिक्रीदर १५५ रुपियाँ ६३ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको…