Live on
Your Voice, Your Power
काठमाडौं – नेपाल राष्ट्र बैङ्कले सोमबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिद दर १३६ रुपियाँ ४७ पैसा र बिक्रीदर १३७ रुपियाँ ०७ पैसा निर्धारण गरिएको छ। त्यसैगरी युरोपियन युरो एकको खरिददर १५९ रुपियाँ ९४ पैसा र बिक्रीदर १६० रुपियाँ ६५ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर…