Live on
Your Voice, Your Power
काठमाडौं - नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको सटही दर निर्धारण गरेको छ। राष्ट्र बैङ्कका अनुसार आज अमेरिकी डलर एकको खरिद दर १३९ रूपियाँ ६१ पैसा र बिक्री दर १४० रूपियाँ २१ पैसा कायम भएको छ।युरोपियन युरो एकको खरिद दर १६३ रूपियाँ ५२ पैसा र बिक्री दर १६४ रूपियाँ २२ पैसा रहनेछ। यस्तै, आज…