मुद्रा « Khabarhub

बिहीबारको विदेशी मुद्राको विनिमय दर कति ? डलर, यूरो र पाउण्ड बढ्यो

काठमाडौं - आज २०८१ साल मंसिर ६ गते बुधबार सन् २०२४ नोभेम्बर २१ तारिखका लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर तोकेको छ। केन्द्रीय बैंकले सार्वजनिक गरेको विवरणअनुसार बुधबारको तुलनामा बिहीबार अमेरिकी डलर, युरो, स्टर्लिङ पाउण्डलगायतका विदेशी मुद्राको मूल्य बढेको छ। बिहीबार अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ ७७ पैसा र बिक्रीदर…