Live on
Your Voice, Your Power
काठमाडौं – नेपाल राष्ट्र बैंकले आज चैत १० गते शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। अमेरिकी डलर एकको खरिद दर १३१ रुपैयाँ ३३ पैसा र बिक्री दर १३१ रुपैयाँ ९३ पैसा पुगेको छ। यस्तै युरो एकको खरिद दर १४२ रुपैयाँ ८१ पैसा र बिक्री दर १४३ रुपैयाँ ४६ पैसा रहेको छ। बेलायती पाउण्ड…