मुद्रा « Khabarhub

आज सोमबारको विदेशी मुद्राको विनिमय दर

काठमाडौं – नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। अमेरिकी डलर एकको खरिद दर १३० रुपैयाँ ४० पैसा र बिक्री दर १३१ रुपैयाँ शून्य पैसा पुगेको छ। यस्तै युरो एकको खरिद दर १३५ रुपैयाँ ५८ पैसा र बिक्री दर १३६ रुपैयाँ २० पैसा रहेको छ। बेलायती पाउण्ड एकको खरिद दर १५७…