मुद्रा « Khabarhub

शनिबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आज वैशाख १६ गते शनिबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। अमेरिकी डलर एकको खरिद दर १३० रुपैयाँ ६३ पैसा र बिक्री दर १३१ रुपैयाँ २३ पैसा पुगेको छ। यस्तै युरो एकको खरिद दर १४३ रुपैयाँ ५४ पैसा र बिक्री दर १४४  रुपैयाँ २० पैसा रहेको छ। बेलायती पाउण्ड…