मुद्रा Archives | Page 68 of 96 | Khabarhub Khabarhub

मंगलबारको विदेशी मुद्राको विनिमय दर : डलरको मूल्य १२३ नाघ्यो

काठमाडौँ – नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। राष्ट्र बैंकका अनुसार अमेरिकी एक डलर महंगो बनेको छ । मंगलबार अमेरिकी डलरको खरिद दर १२२ रुपैयाँ ४१ पैसा र बिक्रीदर १२३ रुपैयाँ ०१ पैसा रहेको छ। यस्तै युरो एकको खरिददर १३१ रुपैयाँ ३७ पैसा र बिक्रीदर १३२ रुपैयाँ ०१ पैसा रहेको…