Live on
Your Voice, Your Power
काठमाडौं – नेपाल राष्ट्र बैंकले आज फागुन २३ गते मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। अमेरिकी डलर एकको खरिद दर १३० रुपैयाँ ७६ पैसा र बिक्री दर १३१ रुपैयाँ ३६ पैसा पुगेको छ। यस्तै युरो एकको खरिद दर १३९ रुपैयाँ ०८ पैसा र बिक्री दर १३९ रुपैयाँ ७१ पैसा रहेको छ। बेलायती पाउण्ड…