मुद्रा « Khabarhub

आईएमई लाइफको तालिम सुर्खेतमा सम्पन्न

सुर्खेत - जीवन बीमा कम्पनी लिमिटेडले सुर्खेतमा तालिम सञ्चालन गरेको छ। आईएमई लाइफ इन्स्योरेन्स लिमिटेडले लुम्बीनी, कर्णाली र सुदुरपश्चिम प्रदेश कार्यालय अन्तर्गत कार्यरत कर्मचारीको लागि 'सम्पति शुद्दीकरण निवारण तथा आंतककारी कृयाकलापमा वित्तीय लगानी निवारण' सम्बन्धमा तालिम सम्पन्न गरेको हो । तालिममा सम्पत्ति शुद्धीकरणको परिभाषा, कानूनी संरचना, सम्पति शुद्धीकरण निवारण, सम्पति शुद्धीकरणको लक्ष्यहरुलगायतका विषयमा जानकारी गराइएको…