मुद्रा « Khabarhub

ब्याजदरमा भएको वृद्धिले लगानीको वातावरणमा ह्रासः उद्योगी व्यवसायी

पर्सा– नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले मुलुकमा तरलताको अभावले अर्थतन्त्रमा शिथिलता देखिएको बताएका छन् । सोमबार नेपाल चेम्बर अफ कमर्स तथा वीरगंज उद्योग वाणिज्य संघका पदाधिकारीबीचको अन्तर्क्रियामा चेम्बरका अध्यक्ष मल्लले तरलताको अभावले अर्थतन्त्रमा शिथिलता देखिनुका साथै ब्याजदरमा भएको वृद्धिले लगानीको वातावरणमा ह्रास आएका बताएका हुन् । उनले पछिल्लो परिस्थितिका कारण समस्त निजी क्षेत्रले…