मुद्रा « Khabarhub

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

काठमाडौँ- नेपाल राष्ट्र बैंकले आज शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जसअनुसार भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ तथा बिक्रीदर १६० रुपैयाँ १५ पैसा रहेको छ । त्यस्तै अमेरिकी डलर एकको खरिददर ११६ रुपैयाँ ६७ पैसा र बिक्रीदर ११७ रुपैयाँ २७ पैसा रहेको छ । युरो एकको खरिददर १४२ रुपैयाँ १७…