उपभोक्ता Archives | Page 16 of 65 | Khabarhub Khabarhub

नयाँवर्षमा ब्ल्याक+डेकरको उपभोक्ता योजना घोषणा

काठमाडौं- ब्ल्याक+डेकरले नेपाली नयाँ वर्ष २०८२ को अवसरमा विशेष उपभोक्ता योजना घोषणा गरेको छ । यस योजनाअन्तर्गत, ब्ल्याक+डेकर स्मार्ट घरेलु उपकरण खरिद गर्ने ग्राहकले पक्का उपहार प्राप्त गर्नेछन् । साथै, साप्ताहिक भाग्यशाली लक्की ड्रमा भाग लिने अवसर पनि हुनेछ। भाग लिनका लागि, क्यूआरकोड स्क्यान गरेर दर्ता गर्न सकिन्छ । कम्पनीका अनुसार यस साप्ताहिक भाग्यशाली ड्रको विजेताले ब्ल्याक+डेकरको…