उपभोक्ता Archives | Page 24 of 41 | Khabarhub Khabarhub

आज पनि बढ्यो सुनचाँदीको मुल्य, कतिमा हुदैँछ कारोबार ?

काठमाडौँ- बुधबार पनि नेपाली बजारमा सुनचाँदीको मुल्य बढेको छ । मंगलबार प्रतितोला ९२ हजार रुपैंयामा कारोबार भएको सुनको मुल्य आज तोलामा ५ सय रुपैंयाले बढेर ९२ हजार ५ सय रुपैंयामा कारोबार हुने सुनचाँदी व्यवसाय महासंघले जनाएको छ । यस्तै बुधबार तेजावी सुनको मुल्य ९२ हजार रुपैंया कायम भएको छ । यसैगरी चाँदीको मुल्य पनि तोलामा…