उपभोक्ता « Khabarhub

एक तोला सुनको मूल्य १ लाख ८० हजार ३ सय रुपैयाँ

काठमाडौं- स्थानीय बजारमा सुनको मूल्यले प्रतितोला १ लाख ८० हजारको आँकडा पार गरेको छ ।  नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार अघिल्लो दिनको तुलनामा सुनको मूल्य १२ सय रुपैयाँले बढ्दै प्रतितोला १ लाख ८० हजार ३ सय रुपैयाँ पुगेको हो । यो मूल्य हालसम्मकै उच्च हो ।   महासंघका अनुसार आज चाँदीको मूल्य भने घटेको छ । चाँदीको मूल्य…