उपभोक्ता « Khabarhub

नेपाल टेलिकमले ल्यायो ‘एनटी फाइबर विद्यार्थी अफर’, ४,९९९ रुपैयाँमै एक वर्ष इन्टरनेट

काठमाडौं- नेपाल टेलिकमले विद्यार्थी लक्षित ‘एनटी फाइबर विद्यार्थी अफर’ सार्वजनिक गरेको छ । आगामी माघ २२ गतेसम्म आवेदन दिन सकिने यो अफर विद्यार्थीहरूका लागि मात्र उपलब्ध रहेको कम्पनीले जनाएको छ  । कम्पनीका अनुसार यस अफरमा ३० एमबीपीएस स्पिडको इन्टरनेट सेवा एक वर्षका लागि ४ हजार ९९९ रुपैयाँमा उपलब्ध हुनेछ । यसमा दैनिक २५ जीबी डाटा…