उपभोक्ता « Khabarhub

एलजीको टी-२० विश्वकप यात्रा : दोस्रो चरणको विजेता घोषणा

काठमाडौं- एलजी नेपालले वानखेड़े स्टेडियममा नेपाल टोलीको खेल प्रत्यक्ष हेर्न टी-२० विश्वकप यात्राको दोस्रो चरणको विजेता घोषणा गरेको छ  ।  एलजीले विश्वकप क्रिकेट लक्षित गरी घोषणा गरेको क्याम्पेनको दोस्रो चरणको विजेताहरू सार्वजनिक गरेको हो । एलजीले ४ जना विजेताहरू छनोट गरेको छ । विजेताहरूमा चाबहिल निवासी धिरज बस्नेतले एसपाएर इलेक्ट्रोनिक्स कालिमाटीबाट टिभी खरिद गरेका थिए,…