Live on
Your Voice, Your Power
काठमाडौं- नेपाली बजारमा सोमबार सुनको मूल्य तोलामा ५ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला सुनको मूल्य एक लाख ८४ हजार ६०० रुपैयाँ कायम भएको छ । हिजो आइतबार सुनको मूल्य प्रतितोला एक लाख ८४ हजार १०० रुपैयाँमा कारोबार भएको थियो । महासङ्घका अनुसार आज एक तोला चाँदी एक हजार ९१०…