Live on
Your Voice, Your Power
काठमाडौँ- नेपाली बजारमा आज पनि सुनको मूल्य बढेको छ । बुधबारको तुलनामा आज छापावाल सुन तोलामा २०० रूपैयाँले वृद्धि भइ ९२ हजार २०० रूपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस्तै तेजाबी सुन आज ९१ हजार ७०० रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । चाँदीको मूल्य पनि आज बढेको छ । चाँदी…