Live on
Your Voice, Your Power
काठमाडौँ- नेपाल आयल निगमलाई भारतीय इन्धन बिक्रेता कम्पनी भारतीय आयल कर्पोरेसन आईओसीले इन्धनको नयाँ लागत मूल्य पठाएको छ । नयाँ मूल्यअनुसार खाना पकाउने ग्यासको मूल्य बढेर आएको छ । डिजेल तथा पेट्रोलको मूल्य भने घटेर प्राप्त भएको निगमले जनाएको छ । यसअनुसार डिजेलको मूल्य ५ रुपैयाँ ५ पैसा, पेट्रोलमा १ रुपैयाँ २१ पैसा, मट्टितेलमा ३…