Live on
Your Voice, Your Power
काठमाडौँ– आज नेपाली बजारमा सुनको मूल्य घटेको छ । प्रति तोलामा १०० रुपैयाँले आज सुन ९३ हजार १०० रुपैयाँ प्रतितोलामा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । हिजो सुन प्रतितोला ९३ हजार २०० रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै तेजाबी सुनको मूल्य ९२ हजार ६०० कायम भएको छ । यसै गरी चाँदीको मूल्य…