उपभोक्ता « Khabarhub

लिट्मसद्वारा एल्युमिनियम रड उत्पादन उद्योगको सुरुवात

काठमाडौं- लिट्मस इन्डस्ट्रिज लिमिटेडले 'लिट्मस २.०' अन्तर्गत नेपालको पहिलो एल्युमिनियम रड उत्पादन उद्योगको औपचारिक सुरुवात गरेको छ ।  नवलपरासीको रामग्राम हकुईमा अवस्थित यस अत्याधुनिक उद्योगले नेपाली बजारमा हुने एल्युमिनियम आयात प्रतिस्थापन तथा न्यूनीकरण गर्दै त्यसको उत्पादनमा हाम्रो आत्मनिर्भरतालाई समुन्नत बनाउँदै लैजाने विश्वास गरिएको छ ।  कमपनीले बुधबार फर्नेस फर्नेस फ्लेमिङ सेरिमनी (भट्टी ज्वलन समारोह) को आयोजना गरिएको…