Live on
Your Voice, Your Power
काठमाडौँ– नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । बढेको मूल्यसहित आज छापावाला सुन प्रतितोला ९१ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । त्यस्तै आज तेजावी सनुको मूल्य तोलामा ९१ हजार १०० रुपैयाँ कायम भएको छ । आज सुन तोलामा ५०० रुपैयाँले बढेको हो । त्यस्तै आज चाँदी प्रतितोला १ हजार…