उपभोक्ता « Khabarhub

ग्यास सकियो ? अब फोन गरेरै पाउनुस् ग्यास

काठमाडौं- कोरोना भाइरस(कोभिड १९) संक्रमण फैलन सक्ने भन्दै सरकारले लकडाउन गरेको छ । लकडाउनका समयमा मानिसहरुलाई घर बाहिर ननिस्कन सरकारले अपिल गरेको छ भने बाहिर निस्कनेलाई प्रहरीले नियन्त्रणमा लिने गरेको छ । लकडाउनका कारण मानिसहरु दैनिक उपभोग्य सामाग्री, ग्यास लगायतका चिज सकिएर हैरान परेका छन् । केही समय यतादेखि बजारमा ग्यास लगायत विषय बस्तुको अभाव…