Live on
Your Voice, Your Power
काठमाडौं– नेपाली बजारमा सुन चाँदीको मूल्यले रेकर्ड कायम गरेको छ । बुधबार सुन तोलाको ७७ हजार १ सय कायम भएको छ । यो अहिलेसम्मकै सबैभन्दा धेरै हो । नेपाली सुन चाँदी व्यवसायी संघका अनुसार सुनको मूल्य इतिहासमै सर्वाधिक भएको हो । आज छापावाल सुन प्रतितोला ७७ हजार १ सय तथा तेजावी सुन प्रतितोला ७६ हजार…