उपभोक्ता « Khabarhub

एउटै वडामा १४० क्विन्टल लसुन उत्पादन

रुकुम- रुकुमपश्चिमको मुसीकोट नगरपालिका–१० का किसानले करिव १४० क्विन्टल लसुन उत्पादन गरेका छन् । वडाका झ्याङ, चौर, गलमपाटी, चुनलगायतका गाउँमा लसुनखेती गर्ने गरिन्छ । उत्पादित लसुन जिल्ला बाहिर निर्यात भएको छ । वडा सदस्य धनबहादुर खड्काले १०६ क्विन्टल लसुन जिल्ला बाहिर निर्यात हुँदा १३ लाख भित्रिएको जानकारी दिए । यसबाट किसानले २०/२५ हजार रुपैयाँदेखि सवा…