Live on
Your Voice, Your Power
काठमाडौं- आज नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सोमबारको तुलनामा सुनको मूल्य प्रतितोला १ हजार ५०० रूपैयाँले बढेको छ । सोमबार छापावाल सुन तोलामा ९२ हजार ६०० रूपैयाँमा कारोबार भएकोमा आज ९४ हजार १०० रूपैयाँ कायम भएको छ । यस्तै तेजाबी सुनको मूल्य ९३ हजार ६५० रूपैयाँ पुगेको…