उपभोक्ता « Khabarhub

सुनको मूल्य घट्यो

काठमाडौं– आइतवार सुनको मूल्य तोलामा १ सय रुपैयाँले घटेको छ । शुक्रवार ७१ हजार ४ सय प्रतितोलामा कारोबार भएको छापावाल सुनको मूल्य आइतबार प्रतितोला ७१ हजार ३ सय रुपैयाँ कायम भएको छ । त्यस्तै, तेजावी सुनको मुल्य प्रतितोला ७१ हजार ६ सय कायम भएको छ । शुक्रबार तेजावी सुनको मुल्य ७१ हजार ७ सय रुपैयाँमा…