उपभोक्ता « Khabarhub

घट्यो सुनको मूल्य

काठमाडौं– नेपाली बजारमा सुनको मुल्य आज बुधवार ५ सयले घटेको छ । मङगलवार प्रतितोला ८० हजारमा कारोबार भएको सुनको मुल्य आज ७९ हजार ५०० मा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महाँसघले जनाएको छ । त्यस्तै तेजावी सुन प्रतितोला ७९ हजार २०० मा कारोबार भइरहेको छ । त्यस्तै,चाँदी भने मङगलवारको तुलनामा २० रुपैयाले घटेर ९ सय…