Live on
Your Voice, Your Power
काठमाडौं– बैंकहरुले नयाँ–नयाँ प्रविधिमार्फत सेवा विस्तार क्रम बढ्दो छ । सो अनुसार विगत केही वर्षयता बैंकिङ क्षेत्रमा नयाँ–नयाँ प्रविधिको प्रयोग गरेर सेवा चुस्त बनाउन थलिएको छ । अहिले मानिसहरुमा जतिसक्दो छिटो र कम खर्चिलो सेवा प्रयोग गर्ने खोजीरहेका छन् । सोहीअनुसार मिनेटमा सेवा दिन बैंकहले प्रविधिको प्रयोग गर्ने गरेर सेवा विस्तार गर्ने थालेका छन् ।…