बैंक/वित्त Archives | Page 10 of 133 | Khabarhub Khabarhub

एसबीआई बैंकको नाफा १ अर्ब ८० करोड 

काठमाडौं– नेपाल एसबीआई बैंक लिमिटेडले गत आर्थिक वर्ष २०८१-८२ को वित्तीय विवरण सार्वजनिक गरेको छ । कम्पनीले सार्वजनिक गरेको अपरिस्कृत वित्तीय विवरणमा बैंकको नाफा ९.८६ प्रतिशतले घटेको छ ।  गत वर्ष बैंकले १ अर्ब ८० करोड २५ लाख रुपैयाँ खुद नाफा कमाएको छ । अघिल्लो वर्ष बैंकले १ अर्ब ९९ करोड रुपैयाँ खुद नाफा कमाएको…