बैंक/वित्त Archives | Khabarhub Khabarhub

एभरेष्ट बैंकको १३३औँ शाखा बर्दिबासमा विस्तार

काठमाडौं- एभरेष्ट बैंकले बिहीबार मधेश प्रदेशको महोत्तरी जिल्लाअन्तर्गत बर्दिबास नगरपालिका वडा नं १ मा आफ्नो १३३औँ शाखा विस्तार गरेको छ ।  यो शाखासँगै मधेश प्रदेशमा बैंकको शाखा संख्या १५ पुगेको छ । यस शाखाको उद्घाटनसँगै महोत्तरी बासीले अत्याधुनिक, सरल र सहज बैंकिङ सुविधा लिन सक्ने विश्वास बैंकले गरेको छ । बर्दिबास नगरपालिकाका मेयर प्रहलाद कुमार क्षेत्री र…