Live on
Your Voice, Your Power
काठमाडौं– नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत (सीईओ) हरूको तलब, भत्ता तथा अन्य सुविधासम्बन्धी नयाँ मार्गदर्शन जारी गरेको छ । ‘बैंक तथा वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृतको तलब, भत्ता तथा अन्य सुविधा सम्बन्धी मार्गदर्शन, २०८३’ मार्फत केन्द्रीय बैंकले सीईओहरुको पारिश्रमिकमा निश्चित सीमा तोकेको हो । नयाँ व्यवस्था अनुसार अब सीईओको निश्चित…