बैंक/वित्त Archives | Page 100 of 119 | Khabarhub Khabarhub

अस्मिता बहुउद्देश्यीय सहकारीको पाँचौ साधारणसभा

काठमाडौँ–अस्मिता बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको शनिबार काठमाडौँमा पाँचौ वार्षिक साधारणसभा सम्पन्न भएको छ । साधारण सभाले लेखा परीक्षण प्रतिवेदन, कोषाध्यक्ष जानकी आचार्यले पेश गरेको वार्षिक आयव्यय प्रतिवेदन पारित गरेको छ । यस्तै अध्यक्ष पार्वती थापाले आगामी आर्थिक वर्षको कार्ययोजना प्रस्तुत गरेकी थिइन् । सो कार्ययोजना पनि साधारण सभाले पारित गरेको छ । यो सहकारी बहुउद्देश्यीय…