बैंक/वित्त « Khabarhub

बुधबारको विदेशी मुद्राको विनिमय दर

काठमाडौं - नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। अमेरिकी डलर एकको खरिद दर १२६ रुपैयाँ ३४ पैसा र बिक्री दर १२६ रुपैयाँ ९४ पैसा पुगेको छ। यस्तै युरो एकको खरिद दर १२८ रुपैयाँ ५९ पैसा र बिक्री दर १२९ रुपैयाँ २० पैसा रहेको छ। बेलायती पाउण्ड एकको खरिद दर १४८…