Live on
Your Voice, Your Power
काठमाडौँ– सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडमा कार्यरत प्रमुख कार्यकारी अधिकृतमा सुयोग श्रेष्ठलाई पुनः नियुक्ति गरिएको छ । हिजो बसेको सञ्चालक समितिको २९८ औं बैठकले उक्त सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडमा कार्यरत अधिकृत श्रेष्ठको कार्यकाल यही भदौ १९ गतेदेखि लागू हुने गरी ४ वर्षका लागि पुनः नियुक्ति गरिएको एक विज्ञप्तिमार्फत जानकारी दिएको छ । सांग्रिला बैंकको देशभर ११२…