Live on
Your Voice, Your Power
काठमाडौं– कुमारी बैंक लिमिटेडले आफ्ना ग्राहक लगायत सर्वसाधारणहरुलाई थप सुविधा दिने उद्देश्यले ट्याक्सी सेवा प्रदायक कम्पनी सारथी प्राइभेट लिमिटेडसँग सहकार्य गरी डिजिटल पेमेन्ट सेवा सञ्चालनमा ल्याएको छ । देशकै प्रचलित र एप–बेस्ड बुकिङ्ग सुविधा भएको ट्याक्सी सेवा प्रदायक कम्पनी सारथी प्राइभेट लिमिटेडसँग डिजिटल पेमेन्ट सम्बन्धी सहकार्य गरेको हो । आधुनिक सूचना प्रविधिको प्रयोग गरी दैनिक…