बैंक/वित्त Archives | Page 105 of 130 | Khabarhub Khabarhub

अमेरिकी डलरको मूल्य १२२ नाघ्यो : मंगलबारको विनिमय दर

काठमाडौँ – नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। अमेरिकी डलरको मूल्य बढ्दोक्रममा छन्। राष्ट्र बैंकका अनुसार सोमबार एक डलरको खरिद दर १२० रुपैयाँ ९८ पैसा र बिक्रीदर १२१ रुपैयाँ ५८ पैसा रहेको अमेरिकी डलरहेको मूल्य थोरै बढेको छ। मंगलबार अमेरिकी डलर एकको खरिदर १२१ रुपैयाँ ४९ पैसा र बिक्रीदर १२२…