बैंक/वित्त Archives | Page 109 of 119 | Khabarhub Khabarhub

तीन महिनामा भित्रियो दुई खर्ब ५८ अर्ब रेमिट्यान्स

काठमाडौँ- चालू आर्थिक वर्षको पहिलो तीन महिनामा दुई खर्ब ५८ अर्ब ८६  करोड रूपैयाँ विप्रेषण (रेमिट्यान्स) भित्रिएको छ । यो गत वर्षको सोही अवधिको तुलनामा १२.६ प्रतिशतले वृद्धि भएको छ ।  अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ५.१ प्रतिशतले घटेको थियो । कोरोनाका कारण प्रमुख श्रम गन्तव्यमा समेत रोजगारीमा समस्या आए पनि चालू आर्थिक वर्षको…